शारीरिक हिंसामा बच्चालाई शारीरिक हानी वा चोट पुर्याउनु
यसमा बालबालिकाहरुलाई जानिजानी चोट पुर्याउनु मनसाय नभए पनि शारीरिक चोटहुने कार्य गरेको हुन सक्छ ।
यस्ता चोटहरु बाल(बालिकाहरु माथि गम्भीर अनुशासन, जस्तै बालबालिका बेल्टले हिर्काउनु , वा बालबालिकाको उमेर वा शारीरिक अवस्थाको लागि अनुपयुक्त शारीरिक सजाय दिनुबाट लाग्ने गर्दछ ।
शारीरिक हिंसा र अनुशासन बीचको फरक
शारीरिक हिंसामा, शारीरिक अनुशासनका रूपहरु विपरीत, निम्न तत्वहरु उपस्थित छन