सामाजिक संजाल :

उपेक्षा

उपेक्षा

  • उपेक्षा, बालबालिकाहरुको आधारभूत आवश्यकता प्रदान गर्न नसक्ने वा नगर्ने अवस्थाको हो । जस्तै, पर्याप्त खाना, कपडा नदिनु, वा स्वच्छता, रेखदेखमा ध्यान नदिनु ।
  • बालबालिकाहरु उपेक्षित भएको कुरा पत्ता लगाउनु सँधै सजिलो हुँदैन । कहिलेकाँही, आमा वा बुबा शारीरिक वा मानसिक रूपमा विभिन्न कारणले गर्दा बच्चाको हेरचाह गर्न असमर्थ हुन सक्दछन् । ती कारणहरु गम्भीर चोटपटक, उदासीनता वा चिन्ता हुन सक्छन । अर्को कारणहरु, रक्सी वा लागूपदार्थको दुर्व्यसनलेगम्भीर निर्णय र बच्चालाई सुरक्षित राख्ने क्षमतालाई बिगार्न सक्छ ।
  • ठूला बच्चाहरूले लापरवाहीको बाहिरी संकेतहरु नदेखाउन सक्छन्, बाहिरी दुनियामा सक्षम अनुहार प्रस्तुत गर्ने बानी बसाल्नुका साथै अभिभावको भूमिका समेत निर्वाह गर्ने गर्छन । तर अन्तत्व्गत्व, उपेक्षित बच्चाहरूले उनीहरूको शारीरिक र भावनात्मक आवश्यकताहरू पूरा भई रहेको हुदैन ।