अनलाईन सुरक्षा पहल इन्टरनेटमा बालबालिका विरुद्ध हुने दुव्र्यवहार रोक्न तथा बालबालिका विरुद्ध इन्टरनेटमा प्रकाशन तथा प्रसारण हुने दुव्र्यवहारजन्य सामग्री निर्मूल गरी सुरक्षित इन्टरनेटको वातावरण निर्माणको लागि कार्यरत संस्थाहरुको साझा पहल हो । यस पहल अन्तर्गत विभिन्न सरोकारवालाको साझेदारीमा इन्टरनेटमा उपलब्ध तश्वीर तथा भिडियोलाई एकिकृत रुपमा संश्लेषण गरी सम्बन्धित सरोकारवाला मार्फत उक्त सामग्री हटाउन पहल गर्ने तथा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाहि गर्न कानुन कार्यन्वयन गर्ने निकायलाई सघाउ पुर्याउन एक उजुरी संयन्त्र संचालन तथा अनलाईन बाल सुरक्षा सम्बन्धमा अध्ययन, अनुसन्धान, जनसचेतना, क्षमता अभिवृद्धि, सम्बन्धित सामग्री उत्पादन तथा वितरण तथा कानुनी, मनोसामाजिक तथा प्राविधिक सहायता उपलब्ध गराईन्छ ।
अनलाइन बाल दुव्र्यवहारका घटनाको असर सम्बन्धमा कुनै मनोसामाजिक परामर्श आवश्यकता परेमा यस अभियानले प्रचलित नेपाली तथा अंतराष्टिय कानुनको अधिनमा...
थप पढ्नुहोसअनलाइन बाल दुव्र्यवहारका घटनाहरूमा कुनै अनुसन्धान गर्न कुनै प्राविधिक सहायता आवश्यकता परेमा यस अभियान अन्तर्गत सहायता प्रदान गरिनेछ ।
थप पढ्नुहोसअनलाइन बाल दुव्र्यवहारका घटनाहरूको कानुनी निकाय समक्ष वा अदालती प्रकृयामा कुनै कानुनी सेवाको सहायता आवश्यक परेमा यस अभियान अन्तर्गत...
थप पढ्नुहोसअनलाईनमा बाल दुव्र्यवहारका सामग्री उक्त सामग्रीको स्रोतमा नै हटाउन अत्यन्त महत्वपूर्ण हुन्छ । यस अनलाईन बाल सुरक्षा अभियान अन्तर्गत...
थप पढ्नुहोसइन्टरनेटमा रहेका बाल यौन दुव्र्यवहारजन्य सामग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाइल्ड सेफ्टी पोर्टल चाइल्ड सेफ्टी डट ओआरजी डट...